himalkhabar प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा–२०७७
(६६ दिन, बहसका तर्क–वितर्क र फैसलासहितको सम्पूर्ण समय–तालिका)

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुस २०७७ मा गरेको प्रतिनिधि सभा विघटनलाई ११ फागुन २०७७ मा सर्वोच्च अदालतले बदर गरिदिएको छ। दुई महीना ६ दिनसम्म प्रतिनिधि सभा विहीन अवस्थामा देश रह्यो। विघटन लगत्तै थुप्रै कानून व्यवासायी र केही सांसदहरूले सर्वोच्च अदालतमा चुनौति दिए। यो ६६ दिनसम्म सर्वोच्च अदालतमा चलेको बहस र प्रतिनिधि सभाको विघटनसँग जोडिएर उठेका संवैधानिक-कानूनी र कतिपय राजनीतिक सन्दर्भलाईसमेत हामीले यो इन्फोग्राफिक्समा समेटेका छौं।
प्रस्तुतीः तुफान न्यौपाने